Posts

जोर्नी र मांसपेशीको हेरचाह : HO_ORTHOCARE

Image
  Work is in Progress... " भन्नै पर्ने कुरा : कुनै पनि Health Devices/Products प्रयोग गर्नु अघि डाक्टरको सल्लाह लिनुहोला। तपाईंको स्वास्थ्य स्थिति के-कस्तो छ; डाक्टरलाई थाहा हुने भएकाले सोही अनुरूपको सही उपयोगका लागि Device/Products   र उचित प्रयोगका लागि मात्रा आदिको बारेमा सल्लाह पाउनुहुनेछ। " यहाँसम्म पढ्दै आउनु भएकोमा, यहाँलाई धेरै-धेरै धन्यवाद! Products सम्बन्धित जानकारीले हामीमा दुविधा रहदैन। Products छनौटका समयमा निर्णय लिन सजिलो पर्ने गर्दछ। त्यसमा पनि हाम्रै घर वरिपरि उपयोग/प्रयोगमा आउने Health Related Devices/Products – का बारेमा जानकारी लिदाँ भने भविष्यमा यसले धेरै सहयोग पुर्याउने गर्दछ। यीनै विषयवस्तु समेटेर हामी पनि Campaign चलाईरहेका छौं। यदि तपाईं ‘ HO_MED ’ –मा नगई सीधै यस Link -मा आउनुभएको भने हाम्रो ‘ Health Related Campaign ’ –का बारेमा पढ्न/बुझ्न र यसको महत्व थाहापाई राख्न यहाँ Click गर्नु होस्। हामीलाई थाहा छ, Health Products छनौट गर्न कत्तिको महत्वपूर्ण विषय हुने गर्दछ। त्यसैले पनि  यहाँ हामीले विभिन्न Category बनाई सरल रूपमा प्रस्तुत ...

बालबालिकाका लागि : HO_Childcare

Image
  हाम्रो घरमा बच्चाको रेखदेखका क्रममा Health Products प्रयोगमा आईरहेको हुन्छ । यस Post –मा पनि बालबालिका संग सम्बन्धित बाहिरी प्रयोजनका स्वास्थ्य सामाग्रीको लिस्ट र विवरण रहेको छ। आउनुहोस् सीधै विषयमा प्रवेश गरौँ... यहाँ , Blog – लाई छिटो/सजिलोसंग पढ्न सकियोस् र पढिएका विषयवस्तु सजिलै बुझ्न सकियोस् भनी सक्दो प्रयाश गरिएको छ । Item/Item   -को छुट्टा-छुट्टै विवरण पढ्न/बुझ्न , लिस्टमा आधारित क्रम संख्याका आधारमा मिल्ने गरी , Items – को विवरण बनाईएको छ। ‘ English Alphabetical Order ’ (Sort by A to Z) – मा लिस्ट/विवरणलाई पढ्न सक्नुहुनेछ।   1.      Breast Pump ·          जानकारी: यो एक, स्तनपान गराउने आमाहरूले स्तनबाट दूध निकाल्न प्रयोग गर्ने उपकरण हो। ·          उपयोग: बच्चाले स्तनपान गर्न नसकेको खण्डमा , काममा जाँदा दूध संग्रह गर्न यसको उपयोग हुने गर्दछ। ·          प्रयोग : स्वास्थ्यकर्मीको निर्देशन अनुसार स्तनमा राखेर प...