शारीरिक अशक्तताको साथ : HO_Inabilty
शारीरिक रूपले, हाम्रो जीवनको अनुपात 4:2:3 हो। यस Post मार्फत भने, हामी 3-मा मात्र विषय केन्द्रित रहेका छौं। 3-ले वृद्धावस्थाको मात्र होईन शारीरिक असक्तताको पनि प्रतिनिधित्व गरेको हुन्छ। शारीरिक असक्तता जीवनको त्यो चरण हो जहाँ हामी विविध पक्षमा टेवा लिन चाहन्छौं। शारीरिक पक्षका साथ-साथै आर्थिक र मानसिक पक्षमा पनि टेवा होस्/रहोस् चाहन्छौं। परिवारले यी सबै पक्षलाई आत्मसात् पक्षपोषण पनि गरी रहनु भएको हुन्छ। यता/उता हिडडुल गर्न कठिनाई हुने व्यक्ति/बिरामीका लागि आवश्यक Health Products –को लिस्ट र विवरण यस Post –मा रहेको छ। आउनुहोस्, कुन-कुन Products , के कसरी प्रयोग गर्न सकिन्छ हेरौं... यहाँ , Blog – लाई छिटो/सजिलोसंग पढ्न सकियोस् र पढिएका विषयवस्तु सजिलै बुझ्न सकियोस् भनी सक्दो प्रयाश गरिएको छ । Item/Item -को छुट्टा-छुट्टै विवरण पढ्न/बुझ्न , लिस्टमा आधारित क्रम संख्याका आधारमा मिल्ने गरी , Items – को विवरण बनाईएको छ। ‘ English Alphabetical Order ’ (Sort by A to Z) – मा लिस्ट/विवरणलाई पढ्न सक्नुहुनेछ। 1. Commode Chair ...